बल्ल वैधानिक

काठमाण्डु टुडे २०७० भदौ २७ गते १४:०५ मा प्रकाशित

Shashi-Sherchan-and-Kiran-Gautam

एमाओवादीका नेता शशी शेरचन (स्वनाम साथी) र किरण गौतम वैवाहिक बन्धनमा बाँधिएपछि । लामो समयदेखि सँगै बस्दै आएका उनीहरुलाई अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले औपचारिक विवाह गराइदिएका हुन् । तस्विर : काठमाण्डु टुडे

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us