कोरोनाबाट ११ जनाको मृत्यु

काठमाण्डु टुडे २०७७ कार्तिक १२ गते १७:१४ मा प्रकाशित

काठमाण्डु, १२ कात्तिक– नेपालमा बुधबार एकै दिन कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ८७ पुगेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us