विश्वकै पहिलो कोरोना भ्याक्सिन भोलि आउँदै

काठमाण्डु टुडे २०७७ साउन २७ गते १२:३९ मा प्रकाशित

एजेन्सी – विश्वकै पहिलो कोरोना विरुद्धको भ्याक्सिन भोलीसम्ममा आउने भएको छ ।

मस्कोस्थित गामेलेइ सेन्टरले विकास गरेको कोरोना भाइरस भ्याक्सिन १२ अगस्टमा औपचारिक रुपमा दर्ता गरेसँगै सोही भ्याक्सिन नै विश्वकै पहिलो कोरोना विरुद्धको भ्याक्सिन हुनेछ ।

उक्त भ्याक्सिन दर्ता भएसँगै पहिलो चरणमा बृद्धबृद्धा र स्वास्थकर्मीलाई लगाइने तयारी गरिएको रुसी संचार संस्थाहरुले उल्लेख गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us