गायक डा. बिक्रान्तको ‘नक्कले मोरा’ सार्वजनिक (भिडियोसहित)

काठमाण्डु टुडे २०७५ चैत १२ गते १०:५४ मा प्रकाशित

काठमाण्डु, १२ चैत्र – गायक डा. बिक्रान्त मेहता र मेलिना राईको स्वर रहेको ‘नक्कले मोरा’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायक मेहता र एलिशा राई फिचरिङमा छन् । राजिब समरको कोरियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us