खेलकुद

नेपाल–भारत विश्वकप लाइभः यो ओभरमा १ विकेट, नो रन

२०७२ माघ १८ गते १३:३७

  यू–१९ विश्वकप क्रिकेट अन्तर्गत नेपालले दिएको १७० रनको लक्ष्य पछ्याउने क्रममा भारत १ विकेट गुमाएर ब्याटिङ गरिरहेको छ । भारतले १० ओभरमा १२४ रन बनाएको छ । यो ओभरमा प्रेम तामाङले मेडन ओभर फाल्दै १ विकेट लिए । रिसव पन्तले २४ बलमा ७८...

नेपाल–भारत विश्वकप लाइभः ७८ रन गर्ने पन्तलाई प्रेम तामाङले बोल्ड गरे

२०७२ माघ १८ गते १३:३४

  यू–१९ विश्वकप क्रिकेट अन्तर्गत नेपालले दिएको १७० रनको लक्ष्य पछ्याउने क्रममा भारत ब्याटिङ गरिरहेको छ । भारतले ९.१ ओभरमा १२४ रन बनाएको छ । रिसव पन्तले २४ बलमा ७८ रन बनाए । भारतका ओपनर पन्तले ९ बलमा २७ रन हाने ।...

नेपाल–भारत विश्वकप लाइभः ८ ओभरमा ११६ रन

२०७२ माघ १८ गते १३:२८

  यू–१९ विश्वकप क्रिकेट अन्तर्गत नेपालले दिएको १७० रनको लक्ष्य पछ्याउने क्रममा भारत ब्याटिङ गरिरहेको छ । भारतले ८ ओभरमा ११६ रन बनाएको छ । भारतका ओपनर पन्तले ९ बलमा २७ रन हाने ।...

नेपाल–भारत विश्वकप लाइभः पन्तले १८ बलमा ५० रन बनाए

२०७२ माघ १८ गते १३:२४

  यू–१९ विश्वकप क्रिकेट अन्तर्गत नेपालले दिएको १७० रनको लक्ष्य पछ्याउने क्रममा भारत ब्याटिङ गरिरहेको छ । भारतका रिसब पन्तले १८ बलमा ५० रन बनाएका छन् ।...

नेपाल–भारत विश्वकप लाइभः ६ ओभरमा ७९ रन

२०७२ माघ १८ गते १३:२०

  यू–१९ विश्वकप क्रिकेट अन्तर्गत नेपालले दिएको १७० रनको लक्ष्य पछ्याउने क्रममा भारत ब्याटिङ गरिरहेको छ । भारतले ६ ओभरमा ७९ बनाएको छ । भारतका ओपनर पन्तले ९ बलमा २७ रन हाने ।...

नेपाल–भारत विश्वकप लाइभः रिसवले बनाए १३ बलमा ३८ रन

२०७२ माघ १८ गते १३:१२

  यू–१९ विश्वकप क्रिकेट अन्तर्गत नेपालले दिएको १७० रनको लक्ष्य पछ्याउने क्रममा भारत ब्याटिङ गरिरहेको छ । भारतले ३ ओभरमा ४० बनाएको छ । रिसव पन्तले १३ बलमा ३८ रन हानेका छन् । भारतका ओपनर पन्तले ९ बलमा २७ रन हाने ।...

नेपाल–भारत विश्वकप लाइभः एकै ओभरमा १८ रन

२०७२ माघ १८ गते १३:०५

  यू–१९ विश्वकप क्रिकेट अन्तर्गत नेपालले दिएको १७० रन पछ्याउने क्रममा भारत ब्याटिङ गरिरहेको छ । भारतले २ ओभरमा रन २७ बनाएको छ । भारतका ओपनर पन्तले ९ बलमा २७ रन हाने ।...

नेपाल–भारत विश्वकप लाइभः पहिलो बललाई चौकाले स्वागत

२०७२ माघ १८ गते १३:००

यू–१९ विश्वकप क्रिकेट अन्तर्गत नेपालले दिएको १७० रन पछ्याउने क्रममा भारत ब्याटिङ गरिरहेको छ । भारतले १ ओभरमा रन ९ बनाएको छ ।...

यू–१९ विश्वकप क्रिकेटः नेपालले दियो भारतलाई १७० रनको लक्ष्य

२०७२ माघ १८ गते १२:४५

काठमाण्डु, १८ माघ– बंगलादेशमा जारी आईसिसी अन्डर नाइन्टिन विश्वकप क्रिकेटको समूह डि अन्तर्गतको अन्तिम लिग चरणको खेलमा नेपालले भारतलाई १७० रनको विजय लक्ष्य दिएको छ । टस हारेर व्याटिङमा गएको नेपाली टोलीले ४७ ओभर पाँच बल  खेल्दै १६९ रन बनाउन सक्यो । हुस्सुको कारण...

नेपाल–भारत विश्वकप लाइभः नेपालको पहिलो छक्क

२०७२ माघ १८ गते १२:२७

  नेपालका प्रेम तामाङले पहिलो छक्का हानेका छन् ।...

नेपाल–भारत विश्वकप लाइभः नेपालको १५० रन

२०७२ माघ १८ गते १२:२१

  यू–१९ विश्वकप क्रिकेट अन्तर्गत भारतसँगको खेलमा ४५.२ ओभर सकिदा नेपालले ८ विकेटको क्षतिमा १५० रन बनाएको छ । नेपाल दबाबमा देखिएको छ ।...

नेपाल–भारत विश्वकप लाइभः राजविर ३५ रन बनाएर आउट

२०७२ माघ १८ गते १२:१७

  यू–१९ विश्वकप क्रिकेट अन्तर्गत भारतसँगको खेलमा ४४.५ ओभर सकिदा नेपालले ८ विकेटको क्षतिमा १४६ रन बनाएको छ । नेपाल दबाबमा देखिएको छ । नेपालका राजविर सिंहले ६८ बलमा ३५ रन बनाएका छन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us