खेलकुद

विश्वकप क्रिकेटः शुक्रबार नेपाल र बंगलादेश भिड्ने

२०७२ माघ २१ गते १३:३८

काठमाण्डु, २१ माघ– यू–१९ विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार क्वाटरफाइनलमा नेपाल र बंगलादेश भिड्ने भएका छन् । बंगलादेशमा जारी प्रतियोगितमा समूह डी अन्तर्गत आफ्ना दूई खेल जितेर उपविजेता बनेको नेपालले समूह ए मा सबै खेल जितेर विजेता बनेको बंगलादेशको सामना गर्न लागेको हो । नेपाल...

मेस्सी र स्वारेज चम्किएपछि…

२०७२ माघ २१ गते १०:०६

काठमाण्डु, २१ माघ– लियोनल मेस्सी र लुइस स्वारेजको ह्याट्रिकको मद्धतमा बार्सिलोनाले कोपा डेल रे कपमा भ्यालेन्सियामाथि फरासकिलो जित दर्ता गरेको छ । घरेलु मैदान नाउ क्याम्पमा गएराति भएको खेलमा स्वारेजले चार तथा मेस्सीले तीन गोल गरे । १० खेलाडीमा सीमित भ्यालेन्सियालाई बार्सिलोनाले ७–० को...

यू–१९ क्याप्टेन राजु रिजालको उमेरमा प्रश्न उठाउँनेको मुखमा बुझो, आइसिसीले यसो भन्यो

२०७२ माघ २० गते ८:२०

काठमाण्डु, २० माघ– नेपाली अन्डर नाइन्टिन क्रिकेट टिमका क्याप्टेन राजु रिजालको उमेरका सम्बन्धमा उठेको प्रश्नमा कुनै दम नरहेको इन्टरनेसनल क्रिकेट काउन्सिलले बताएकोछ । बंगलादेशमा जारी अन्डर नाइन्टिन विश्वकप क्रिकेट खेल्न क्याप्टेन रिजाल पूर्णतः योग्य छन् भन भन्दै आइसिसीले प्रष्ट पारेपछि उनको उमेरमा शंका गर्नेहरु...

आर्मी सेमिफाइनलमा प्रवेश

२०७२ माघ १९ गते १९:०७

इलाम, १९ माघ– विभागीय टोली त्रिभुवन आर्मी क्लब इलाममा जारी टुवोर्ग अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा भारत दार्जिलिङको शेर फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मी क्लव अन्तिम चारमा पुगेको हो । आठौं...

२५ वर्ष पुगेको र भारतीय क्रिकेटर भएको आरोप लगाइएपछि पहिलोपटक बोले राजु रिजाल

२०७२ माघ १९ गते १७:५९

एजेन्सी– भारतीय युवा खेलाडी कौस्तभ पवारले नेपाल यू–१९ टोलीका कप्तान राजु रिजाल २५ वर्ष पुगेको बताएपछि यो विषयले भारतीय मिडियामा सनसनी छाएको छ । बंगलादेशमा जारी विश्वकप खेलिरहेका राजुलाई उनले २००५ मा भारतको मुम्बई यू–१५ टोलीको कप्तान भएको, त्यतिबेला उनको नाम राजु शर्मा रहेको...

नेपालका कप्तान राजु रिजाललाई भारतीय राजु शर्मा भन्दै भारतीय मिडियामा हंगामा !

२०७२ माघ १९ गते १५:२८

काठमाण्डु, माघ– सधै नेपालको खुट्टा तान्न एक कदम अघि रहेका भारतीय मिडियाले यू–१९ क्रिकेट टीमका कप्तान राजु रिजालको उमेर २५ वर्ष भएको भन्दै प्रचारबाजी गरेका छन् । बंगलादेशमा यू–१९ विश्वकप चलिरहेका बेला भारतका युवा क्रिकेटर कौस्तभ पवारले राजु भारतको यू–१५ टोलीको पूर्वकप्तान भएको र...

यी हुन् विश्व रेकर्ड बनाउने नेपालका खेलाडी

२०७२ माघ १९ गते १४:३९

काठमाण्डु, माघ– नेपाल क्रिकेटको दुनियामा उदाउँदो राष्ट्र हो । गतिलो भौतिक पूर्वाधार र आवश्यक सेवा सुविधाका बाबजुद पनि नेपाली क्रिकेट खेलाडीले देखाएको खेल र राष्ट्रप्रतिको माया अनि नेपाली क्रिकेट प्रेमीहरुको क्रेजले गर्दा नेपाल विश्वसामू दिनप्रतिदिन फरक परिचयका साथ चिनिदै छ । हुन त नेपालले...

क्वाटरफाइनलमा नेपाल बंगलादेशसँग भिड्ने

२०७२ माघ १९ गते १२:१२

काठमाण्डु, १९, माघ– बंगलबादेशमा जारी यू–१० विश्वकपको क्वाटरफाइनलमा नेपाल बंगलादेशसँग भिड्ने भएको छ । मंगलबार बंगलादेशले नामिबियालाई हराएपछि नेपाल बंगलादेशसँग भिड्ने पक्का पक्की भएको हो । यसअघि न्यूजिल्याण्ड र आयरल्याण्डलाई हराउँदै नेपाल क्वाटरफाइनलमा पुगेको हो । सोमबार भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल समूह...

भारतसँग नेपालको लज्जास्पद हार

२०७२ माघ १८ गते १४:०६

काठमाण्डु, १८, माघ– बंगलादेशमा जारी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत नेपालले ८ विकेटको क्षतिमा दिएको १७० रनको लक्ष्य पछ्याउने क्रममा भारत ३ विकेट क्षतिमा लक्ष्य भेट्टाएको छ । निकै राम्रो प्रदर्शन गरेको भारतले १८.१ ओभरमा १७५ रन बनायो । यद्यपी नेपाल र भारत यसअघि नै...

नेपाल–भारत विश्वकप लाइभः भारतलाई जितका लागि १४ रन आवश्यक

२०७२ माघ १८ गते १३:५३

  यू–१९ विश्वकप क्रिकेट अन्तर्गत नेपालले दिएको १७० रनको लक्ष्य पछ्याउने क्रममा भारत ३ विकेट गुमाएर ब्याटिङ गरिरहेको छ । भारतले १४ ओभरमा १५६ रन बनाएको छ । भारतका ओपनर पन्तले ९ बलमा २७ रन हाने ।...

नेपाल–भारत विश्वकप लाइभः सन्दीप लामिछानेले अर्को विकेट लिए

२०७२ माघ १८ गते १३:४७

  यू–१९ विश्वकप क्रिकेट अन्तर्गत नेपालले दिएको १७० रनको लक्ष्य पछ्याउने क्रममा भारत ३ विकेट गुमाएर ब्याटिङ गरिरहेको छ । भारतले १२.१ ओभरमा १४२ रन बनाएको छ । सन्दीप लामिछानेले पहिलो बलमै विकेट लिए । भारतका ओपनर पन्तले ९ बलमा २७ रन हाने ।...

नेपाल–भारत विश्वकप लाइभः तामाङले अर्को विकेट लिए

२०७२ माघ १८ गते १३:४५

  यू–१९ विश्वकप क्रिकेट अन्तर्गत नेपालले दिएको १७० रनको लक्ष्य पछ्याउने क्रममा भारत २ विकेट गुमाएर ब्याटिङ गरिरहेको छ । भारतले १२ ओभरमा १४२ रन बनाएको छ । यो ओभरमा प्रेम तामाङले १ विकेट लिए । रिसव पन्तले २४ बलमा ७८ रन बनाए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us