खेलकुद

विश्वकप क्रिकेट लाइभ अपडेटः कप्तानले पहिलो बलमै चौका हाने

२०७२ माघ २२ गते ९:१८

  विश्वकप क्रिकेट अन्तर्गत नेपाल र बंगलादेशबीच भइरहेको क्वाटरफाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ । नेपालले ६.३ ओभरको खेल सकिँदा २ विकेट गुमाइ रन २३ बनाएको छ । नेपालका कप्तान राजु रिजालले क्रिज आफ्नो लागि आएको पहिलो बललाई चौकाले स्वागत गरेका छन्...

विश्वकप क्रिकेट लाइभ अपडेटः नेपाललाई फेरि अर्को झड्का

२०७२ माघ २२ गते ९:१५

विश्वकप क्रिकेट अन्तर्गत नेपाल र बंगलादेशबीच भइरहेको क्वाटरफाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ । नेपालले ६.१ ओभरको खेल सकिँदा २ विकेट गुमाइ रन १९ बनाएको छ । नेपालका योगेन्द्र कार्की खाता नखोलि निकै सहज तरिकाले आउट भएका छन् ।...

विश्वकप क्रिकेट लाइभ अपडेटः सन्दीप सुनुवार बोल्ड

२०७२ माघ २२ गते ९:०९

  विश्वकप क्रिकेट अन्तर्गत नेपाल र बंगलादेशबीज हुन लागेको क्वाटरफाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । नेपालले ५.२ ओभरको खेल सकिँदा १ विकेट गुमाइ रन १७ बनाएको छ । नेपालका सन्दीप सुनुवार १० बलमा ७ रन बनाएर आउट भए ।...

विश्वकप क्रिकेट लाइभ अपडेटः यो ओभरमा चौका

२०७२ माघ २२ गते ९:०७

  विश्वकप क्रिकेट अन्तर्गत नेपाल र बंगलादेशबीज हुन लागेको क्वाटरफाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । नेपालले ५ ओभरको खेल सकिँदा कुनै विकेट नगुमाइ रन १७ बनाएको छ । यो ओभरमा सुनिल धमलाले चौका हाने ।...

विश्वकप क्रिकेट लाइभ अपडेटः चौका

२०७२ माघ २२ गते ८:५९

  विश्वकप क्रिकेट अन्तर्गत नेपाल र बंगलादेशबीज हुन लागेको क्वाटरफाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । नेपालका लागि सन्दीस्प सुनुवारले पअिलो चौका हानेका छन् ।...

विश्वकप क्रिकेट लाइभ अपडेटः ३ ओभर ७ रन

२०७२ माघ २२ गते ८:५७

  विश्वकप क्रिकेट अन्तर्गत नेपाल र बंगलादेशबीज हुन लागेको क्वाटरफाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । नेपालले पहिलो ३ ओभरको खेल सकिँदा कुनै विकेट नगुमाइ ७ रन बनाएको छ ।...

विश्वकप क्रिकेट लाइभ अपडेटः दोश्रो ओभरमा नेपालको ५ रन

२०७२ माघ २२ गते ८:५४

  विश्वकप क्रिकेट अन्तर्गत नेपाल र बंगलादेशबीज हुन लागेको क्वाटरफाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । नेपालले पहिलो २ ओभरको खेल सकिँदा कुनै विकेट नगुमाइ ५ रन बनाएको छ ।...

विश्वकप क्रिकेट लाइभ अपडेटःपहिलो ओभरमा नेपालको ३ रन

२०७२ माघ २२ गते ८:४९

विश्वकप क्रिकेट लाइभ अपडेटः विश्वकप क्रिकेट अन्तर्गत नेपाल र बंगलादेशबीज हुन लागेको क्वाटरफाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । नेपालले पहिलो ओभरमा कुनै विकेट नगुमाइ रन बनाएको छ ।...

विश्वकप क्रिकेट लाइभ अपडेटः खेल सुरु

२०७२ माघ २२ गते ८:४३

विश्वकप क्रिकेट अन्तर्गत नेपाल र बंगलादेशबीज हुन लागेको क्वाटरफाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । नेपालको ओपनरका रुपमा सन्दीप सुनुवार र सुनिल धमला क्रिजमा गएका छन् ।...

विश्वकप क्रिकेट अपडेटः नेपालले टस जितेर ब्याटिङ रोज्यो

२०७२ माघ २२ गते ८:३४

विश्वकप क्रिकेट अन्तर्गत नेपाल र बंगलादेशबीज हुन लागेको क्वाटरफाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।...

यु–१९ः नेपाल र बंगलादेशबीचको क्वाटरफाइनल पौने नौ बजेदेखि

२०७२ माघ २२ गते ७:४३

काठमाण्डु, २२ माघ– आइसिसी अन्डर १९ विश्वकप क्रिकेटको क्वाटरफाइनल आज बिहान पौने नौबजेदेखि सुरु हुँदैछ । आज नेपालले आयोजक बंगालादेशसँग सामना गर्दैै छ । समूह ए विजेता बंगलादेश र समूह डी उपविजेता नेपालबीच खेल हुन लागेको हो । प्रतियोगिताको समूह चरणमा न्युजिल्याण्ड र आयरल्याण्डमाथि...

फिफा बरियतामा एकैपटक यतिधेरै माथि उक्लियो नेपाल

२०७२ माघ २१ गते १५:३७

काठमाण्डु, २१ माघ– बंगलादेशमा भएको बंगबन्धु कप जितेको नेपाल लामो समयपछि फिफा बरियतामा माथि उक्लिएको छ । लामो समयदेखि बरियतामा ओरालो लागेको नेपाल यसपाली भने ८ स्थान माथि उक्लिदै १८८ औँ स्थानमा पुगेको छ । यसअघि नेपाल १९६ औँ स्थानमा थियो । दक्षिण एसियामा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us