काठमाण्डु, ११ वैशाख– विश्व फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष एवं राप्रपा नेपालका सांसद् गणेश थापाले आफूमाथिको कारबाहीमा पुनर्विचारका लागि दिएको अपिल खारेज गरिदिएको छ । भ्रष्टाचारमा संलग्न रहेको अभियोगमा फिफाको आचरण कमिटीले थापामाथि एक वर्षअघि १० वर्षे प्रतिबन्धका...
एजेन्सी– बार्सिलोनाका ब्राजिली स्टार नेयमारले कोपा अमेरिका फुटबल प्रतियोगिता खेल्न नपाउने भएका छन् । अगस्टमा ब्राजिलमा हुने रियो ओलम्पिकका लागि सहभागी हुन नेयमार बार्सिलोनाको आग्रहमा कोपा खेल्न नपाउने भएका हुन् । नेयमारलाई अगस्ट ३ देखि २१ सम्म हुने रियो ओलम्पिकमा भाग लिनेछन् तर जुन...
अर्जुन खनाल/नयाँ दिल्ली– भारतको राजधानी नयादिल्ली स्थित अइएनए कलोनीमा रहेको त्यागराज स्टेडीयमा बिपी कोईराला इण्डो नेपाल ब्याडमिन्टन टुर्नामेन्ट बुधबार सम्पन्न भएको छ । भारतका लागि नेपाली राजदुत दिप कुमार उपाध्याय र भारतीय जनता पार्टीका विजय सेट्टी द्वारा संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरिएको थियो । बिगत...
काठमाण्डु, ८ वैशाख – अमेरिकाको न्युयोर्कमा हुने अन्तर्रा्ष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालका तर्फबाट दुई खेलाडीले भाग लिने भएका छन् । यही वैशाख १२ गते हुने उक्त प्रतियोगीतामा नेपाली खेलाडीहरु जनकसिंह खड्का र सुनिल लामाले भाग लिन लागेकोे नेपाल कराते महासङ्घले जनाएको छ । महासङ्घद्वारा आयोजित...
काठमाण्डु, ७ वैशाख-स्पोर्टस फर अल क्लब नेपाल र राष्ट्रिय खेलकुद सङ्घको सयुक्त आयोजनामा यही वैशाख १८ देखि २५ गतेसम्म तेस्रो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता हुने भएको छ । इलामको फिक्कलमा रहेको करफोक फुटबल मैदानमा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी १० टोलीको...
एजेन्सी– रोयल च्यालेन्जर बैंगलोरका ओपनर ब्याट्सम्यान क्रिस गेल आएपीएल छाडेर घर लागेका छन् । उनी भारतमा जारी आइपीएल छाडेर वेस्ट इण्डिज उडेका हुन् । उनकी श्रीमती सुत्केरी हुन लागेकोे खबर आएपछि उनी त्यसतर्फ लागेका हुन् । गेलले आइपीएलको यस सिजनमा दोहोरो अंक जोड्न सकेका...
काठमाण्डु, ७ वैशाख– विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नेपाल र नामिबियाबीच भएको दुवै खेल नेपालले जित्यो । जितसँगै उत्कृष्ट चारमा पर्दै २०१८ मा हुने विश्वपकप छनोटमा सहभागी हुने सम्भावना बलियो भयो । त्यतिमात्र होइन लामो समयदेखि नेपाली भूमिमा अन्तर्राष्ट्रियस्तरको खेल भयो र हजारौँ नेपालीले...
काठमाण्डु– नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले २४० रनको टार्गेट सजिलो नभएको बताएका छन् । ‘नामिबियाजस्तो राम्रो टीमसँग यतिका टार्गेग चेस गर्नु गाह्रो थियो तर असम्भव भने होइन’, उनले भने । उनले यो आफुहरुको सुरुवात भएकाले आगामी दिनमा अझै रामे नजिता आउने बताए ।...
विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नामिबियासँग भएको दोश्रो खेलमा नेपाल ३ विकेटले विजयी भएको छ । नामिबियाले दिएको २४० रनको लक्ष्य नेपालले ५० ओभर अघि नै भेट्टायो । नेपालका लागि कप्तान पारस खड्काले १०० रन बनाए । साथै शरद भेषवाकरले पनि हाप सेन्चुरी...
विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नेपाल र नामिबियाबीचको खेल कीर्तिपुरमा जारी छ । नेपालले २४० रनको लक्ष्य पछ्याएको छ । नेपालको अहिले ४ विकेटको क्षतिमा ४४ ओभरमा २१५ रन भएको छ ।...
नेपालका लागि पारस खड्काले १०० रन पुरा गरेका छन् । उनले ९१ बलमा १०२ रन बनाए । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो दाश्रो शतक हो । एसअघि अनिल मण्डलले शतक बनाएका थिए ।...
विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नेपाल र नामिबियाबीचको खेल कीर्तिपुरमा जारी छ । नेपालले २४० रनको लक्ष्य पछ्याएको छ । नेपालको अहिले २ विकेटको क्षतिमा ४० ओभरमा १९५ रन भएको छ । नेपालका लागि पारस खड्का र शरद भेषवाकरले २६.५ ओभरमा १५८ रनको...