रंग-तरङ

ओलीको दुई प्रश्नमा यस्तो थियो बलिउड अभिनेत्री मनिषा कोइरालाको जवाफ

२०७२ फागुन १२ गते १७:४६

भारत, १२ फागुन– बलिउड नायिका मनिषा कोइरालाले बुधबार मुम्बईको होटल हायात ग्राण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग केही बलिउड कलाकारको भेट गराएकी छन् । हाईटी मिटिङ्ग नाम दिइएको सो भेटमा स्वागत गर्न बसेकी मनिषालाई प्रधानमन्त्रीले ‘के छ मनिषा जी’ भनेर हाल खबर सोधेका थिए ।...

यी हुन् नेपालका प्रधानमन्त्री भेट्ने बलिउड कलाकार

२०७२ फागुन १२ गते १६:२१

भारत, १२ फागुन– आफ्नो ६ दिने भारत भ्रमणको क्रममा मुम्बई पुगेका प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले बुधबार बलिउडका कलाकारहरुसँग हाईटी मिटिङ्ग गरेका छन् । नेपाल नागरिक एवंम् बलिउड नायिका मनिषा कोइरालाले त्यस्तो मिटिङ्ग मुम्बईको होटल हायात ग्राण्डमा राखेकी हुन् । सो मिटिङ्गमा बलिउड नायिका तब्बु,...

छमछम पाउजु बजाउँदै आभाषसँग यसरी नाचिन् रेखा थापा

२०७२ फागुन ११ गते १७:०६

काठमाण्ठु, ११ फागुन– चैतको अन्तिमबाट प्रदर्शनमा आउने चर्चित नायिका रेखा थापाको फिल्म ‘राम प्यारी’ को ‘छमछमी पाउजु बजाएर’ बोलको गित सार्वजनिक गएको छ । थानेश्वर गौतमको संगित तथा माण्डवी त्रिपाठीको स्वर रहेको गित धेरैले मन पराएका छन् । गिती भिडियोमा नायिका रेखा, नवनायक आभाष...

सलमान खानका फ्यानलाई दुःखको खबर !

२०७२ फागुन ११ गते १४:५९

एजेन्सी– भारतीय प्रसिद्ध अभिनेता सलमान खानलाई एक अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएको छ । भारतीय प्रहरीको भनाई अनुसार अभिनेता खानलाई गत फ्रेबुअरी १६ मा ज्यान मार्ने धम्की आएको थियो । यस घटनाका विषयमा भारतीय प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । अज्ञात व्यक्तिबाट आएको...

राजेश हमाल, करिश्मा मानन्धर, गौरी मल्ल, ऋचा शर्माको फिल्म ‘सुपर फ्लप’ !

२०७२ फागुन १० गते १९:०६

काठमाण्डु, १० फागुन– यस साता प्रदर्शनमा आएका तीनवटा नेपाली चलचित्रले आशा गरेअनुरुप सफलता प्राप्त सकिरहेका छैनन् । शुक्रबारदेखि राजधानीमा ‘को आफ्नो’, ‘फागु’ र ‘द सोल्जर’ नामक चलचित्र प्रदर्शनीमा रहेका छन् । ‘को आफ्नो’ एउटा कलात्मक चलचित्र हो । यसमा ऋचा शर्माको कुरुप महिलाको चरित्रको...

पूर्व मिस नेपाल जेनिशा मोक्तान विवाह बन्धनमा बाँधिदै

२०७२ फागुन १० गते १२:५८

काठमाण्डु, १० फागुन – पूर्व मिस नेपाल जेनिशा मोक्तान बिवाह बन्धनमा बाँधिदै छिन्। सन् २००९ की मिस नेपाल विजेता जेनिशाले प्रेमी दीकेश मल्होत्रासँग आगामी फागुन १४ गते विवाह गर्न लागेकी हुन्। जेनिशाका प्रेमी अर्थात् दीकेश मल्होत्रा सामसङ् मोबाइलका नेपालस्थित आधिकारीक बिक्रेता इन्टिग्रेटेड मोबिलिटी सलुसन(आइएमएस)का...

प्रिती जिन्टाले आफ्नो विवाहको तस्विर लिलामी गर्ने

२०७२ फागुन ८ गते १८:१४

एजेन्सी–बलिउड अभिनेत्री प्रिती जिन्टा र उनको मंगेतर जीन गुडइनफले आफ्नो विवाहको तस्वीरहरुलाई लिलामी गर्ने बताइएको छ । भारतीय अनलाइन खबरमा प्रकाशित खबरमा भनिएको छ, स्रोतका अनुसार तस्वीर लिलामीबाट जति रकम आउँछ, त्यसलाई उनले अनाथालय र गरिब बच्चाहरुको शिक्षाका लागि लगाइने छ । यस्तो शैली...

यस फिल्ममा माधुरी र नाना पाटेकरको दमदार जोडी देखिने

२०७२ फागुन ७ गते १६:२२

एजेन्सी–माधुरी दीक्षित र नाना पाटेकरका फ्यानहरुका लागी खुशीको खबर छ । सन् २०११ को मलयालम फिल्म ‘साल्ट एण्ड पेपर’को हिन्दी रिमेकमा एकपटक फेरी एकसाथ पर्दामा देखिन सक्ने बताइएकोको छ । माधुरी र नानाले वजूद, प्रहार, परिँदा र मोहरजस्ता चर्चित फिल्ममा एकसाथ काम गरिसकेका छन्...

लगनगाँठो कसे निर्देशक निश्चल र अभिनेत्री स्वस्तिमाले

२०७२ फागुन ५ गते १७:३८

काठमाण्डु, ५ फागुन – ‘लुट’ र ‘टलकजंग भर्सेज टुल्के’ दुई सफल नेपाली फिल्म निर्देशक तथा ‘कबड्डी’का अभिनेता निश्चल बस्नेत र ‘होस्टल रिटन्र्स’की अभिनेत्री स्वस्तिमा खड्काले विवाह गरेका छन् । राजधानीको तीनकुने स्थित एक पार्टी प्यालेसमा उनीहरुको विवाह भएको हो । केही महिनाअघि नै इन्गेजमेन्ट गरेर...

पोर्न स्टार बिन्दु परियारले ७२ करोड रुपैयाँ पाउने  गफ मात्रै

२०७२ फागुन ५ गते १२:५०

काठमाण्डु, ५ फागुन– अमेरिकामा नर्सिङ पढ्न गएकी पोखराकी बिन्दु परियारले आफ्ना पूर्वपति टम रान्डेल सेवेलबाट ७२ करोड रुपैयाँ पाउने कुरा शैद्धान्तिक मात्रै रहेको खुलेको छ । जबर्जस्ती यौन व्यापार र पोर्न फिल्ममा काम गर्न लगाएको कसुर प्रमाणित गर्दै स्थानीय अदालतले केही समयअघि बिन्दुको पक्षमा...

धेरै ‘ओरल सेक्स’ गर्ने महिलामा मुखको क्यान्सरको खतरा कम

२०७२ फागुन ३ गते १२:५८

एजेन्सी– धेरैभन्दा धेरै यौन साथी भएका महिलाहरुमा मुख, घाँटीको क्यान्सर हुने जोखिम कम हुने अनुसन्धानले देखाएकोछ । क्यान्सर पापिलोमो भाइरसका कारण हुने गर्दछ । यो भाइरसक शारिरक सम्पर्कका बेला सजिलै एक आपसमा सर्छ । तर धेरै यौन साथी बनाउँदा र ओरल सेक्समा सम्बन्धित हुँदा...

को हुन् नाङ्गो शरीरमा खाना पस्किएर रमिता देखाउने यी युवती ?

२०७२ फागुन ३ गते १२:१७

एजेन्सी– कसैसँग विभिन्न कला हुन्छ त कसैको थरीथरीका सोख । त्यस्तै अमेरिकाको टेक्सासमा एक युवतीले आफ्नो विकीनी लगाएको अर्धनग्न शरीरमा विभिन्न थरीका खानेकुरा राख्दै त्यसलाई खाइदिन अनुरोध गर्दै थिइन् । अब यसलाई कला भन्ने या सोख वा पागलपना त्यो तपाई आफै मूल्यांकन गर्नुस् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us