रंग-तरङ

सौगातले रिस्ता र सुरविनासँग लुकामारी खेल्ने !

२०७२ फागुन २० गते १८:००

काठमाण्डु, २० फागुन – अभिनेता सौगात मल्लले दुई अभिनेत्री रिस्ता बस्नेत र सुरविना कार्कीसँग जेठ २८ गते लुकामारी खेल्ने भएका छन् । श्रीराम दाहाल निर्देशित फिल्म ‘लुकामारी’ को प्रदर्शन मिति २०७३ साल जेठ २८ गते तय भएको छ । फिल्ममा सौगात, रिस्ता र सुरबिना...

ब्रेकअप गरेका पूर्वप्रेमी विराटलाई मध्यरातमा अनुष्काको फोन

२०७२ फागुन २० गते १२:२४

एजेन्सी– क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको ब्रेकअप भएको थाहा नहुने सायदै कम होलान् । तर यी दुईको ब्रेकअप भएको लामो समयपछि भारतीय मिडियाले एउटा खुलासा गरेका छन् । उनीहरुका अनुसार अनुष्काले मध्यरातमा विराटलाई फोन गर्दै बधाई दिइन् ।   भारत र...

शाहरुख खानको ‘फ्यान’ ले बलिउडमा धमाका मच्याउने संकेत

२०७२ फागुन १९ गते १२:३३

एजेन्सी– बलिउड अभिनेता शाहरुख खानको दिलवालेले सोचेजस्तो ब्यापार गर्न सकेन । धेरै लगानी लगाएर बनाएको फिल्मले सोचेजस्तो व्यापार नगरेपछि निर्माता अझै तनावमा छन् । यससँगै उनको अर्को फिल्म ‘फन’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक भएको १ दिनमै ४३ लाखले हेरिसकेका छन् ।...

मुम्बईमा गुजरात पुलिसले बलिउडका बादशाह शाहरुख खानलाई गिरफ्तार गरेपछि…

२०७२ फागुन १८ गते १७:०४

एजेन्सी– बलिउडका बादशाहका रुपमा चिनिने शाहरुख खानलाई मुम्बईमा गुजरात पुलिस लेखेको भ्यानमा हालेर लेजाँदे गरेको दृश्य देखेर धेरै आश्चर्यमा परे । अघिपछि कैयौँ गाडीको साथमा आएको पुलिसले उनलाई भीडबाट पक्रिएर लग्दा नजिकैको घरको छतमा बसेकी माहिर खान उनलाई हेरेर निकै बेचैन भएकी थिइन् ।...

५५ करोड पर्ने हिराको गहना लगाएर प्रियंका अस्कर अवार्डमा

२०७२ फागुन १७ गते १३:१७

एजेन्सी– अमेरिकाको लस एञ्जल्समा भएको ८८ औँ ओस्कार समारोहमा बलिउड अभिनेत्री प्रियंका चोपडा सहभागी भएपछि हलिउडमा उनको चर्चा अझ चुलिएको छ ।   विश्व सुन्दरीको दाज जितिसकेकी प्रियंकाको ओस्कारमा पहिलो सहभागीता थियो । सेतो रंगको गाउनमा देखिएकी प्रियंकाको ध्यान खिच्ने कुरा भने अर्कै थियो...

ओस्कार : लियोनार्डोले जिते उत्कृष्ट अभिनेताको अवार्ड

२०७२ फागुन १७ गते १२:२४

एजेन्सी – अमेरिकाको लस एञ्जल्समा भएको ८८औँ ओस्कार पुरस्कार समारोहमा लामो पर्खाइपछि अन्तत लियोनार्डो डि क्याप्रियोले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । संसारकै सबभन्दा ठूलो फिल्म अवार्ड मानिने ओस्करमा लियोनार्डोले ‘दि रेभेनान्ट’का लागि उत्कृष्ट अभिनेताको ओस्कर जितेका हुन् । लियोनार्डोले पाँचौ पटकमा यो अवार्ड हात...

सम्पतिका लागि अभिनेत्री करिश्माले आफ्नो पति र सासुलाई यस्तो आरोप लगाइन्

२०७२ फागुन १५ गते १७:५२

एजेन्सी–केही बर्षअगाडिदेखि सम्बन्ध विच्छेदका लागि निवदेन दिएका अभिनेत्री करिश्मा कपूर र उनका पति संजय कपूरले एक–अर्कामा आरोप–प्रत्यारोप थोपर्ने काम जारी नै राखेको छन् । एक पटक करिश्माले संजयले आफूले कबुल गरेको जति सम्पति नदिएको भन्दै सम्बन्ध–विच्छेदको मुद्दा नै फिर्ता लिएको हल्ला चलेको थियो ।...

साढे पाँच बर्षे प्रेमलाई विवाहमा परिणत गर्दै पूर्वमिस नेपाल जेनिशा र युवा व्यवसायी दिकेश

२०७२ फागुन १४ गते १३:१७

काठमाण्डु, १४ फागुन – सन् २००९ की मिस नेपाल जेनिशाा मोक्तान तथा युवा व्यावसायी दिकेश मल्होत्रा शुक्रबार विवाह बन्धनमा बाँधिदैछन् । गत आइतबारदेखि शनिबारसम्मको एक साताव्यापी वैवाहिक कार्यक्रमपश्चात् उनीहरु जीवनसाथीका रुपमा अघि बढ्नेछन् । ‘हामीले एकअर्कालाई सोलमेट मानेपछि सँगै जीवन जिउने सपना देखेका थियौ...

जेलमा यी तीन काम गर्थे संजय दत्त

२०७२ फागुन १४ गते १२:५६

एजेन्सी– मुम्बई बम विस्फोट मामिलामा बलिउड अभिनेता संजय दत्तले ४२ महिना जेलमा बिताए ।   जेलमा गएको सुरुमा उनले त्यहाँ बस्दा लगाउने कपडा लगाउन मानेनन् । तर, पछि जेलका उपमहानिरीक्षक स्वास्ती साठेले हप्काए पछि सो कपाडा लगाउन मानेका थिए । जेलमा रहँदा उनले अरुजस्तै...

पढौँ, यौन सम्पर्क गर्दा किन आवाज निकाल्छन् महिला ?

२०७२ फागुन १३ गते १७:५१

काठमाण्डु– आपसमा यौन सम्पर्क गर्दा महिलाले छुट्टै आवाज निकाल्छन् । आवाज त निकाल्छन् तर किन निकाल्छन् त यस्तो आवाज यो सबैका लागि रोचक विषय हुन सक्छ । यसबारेमा केही वैज्ञानिकले आवाज निकाल्नु नाटकमात्र हो भनेका छन् भने केही अनुसन्धानकर्ताहरुले आननदको अनुभूति हो भनेका छन्...

यो हप्ता ‘खुर्पा’ले एकलौटी राज गर्ने

२०७२ फागुन १३ गते १७:२५

काठमाण्डु, १३ फागुन – ‘खुर्पा’ले एक्लै ‘रिलिज’ हुने अवसर पाएको छ । नेपाली क्रिकेटको मार्मिक कथा बोकेको ‘च्याम्पियन’ले अन्तिममा आएर ‘सेन्सर अनुमति’ नपाएपछि यसको प्रदर्शन मिति पछि सरेको निर्माता सङ्घका कार्यकारी सदस्य करण श्रेष्ठले जानकारी दिए । चलचित्रमा मुख्य खेलाडीको भूमिकामा दिक्पाल कार्कीलाई लिनुअघि...

प्रधानमन्त्रीले भारतीय कलाकारलाई भने, ‘नेपालमा फिल्म सुटिङ गर्नुस्, हिट हुन्छ’

२०७२ फागुन १२ गते २२:२७

मुम्बई, १२ फागुन– भारतको छ दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बलिउडका चलचित्र कलाकारले बुधबार भेट गरेका छन् । मुम्बईस्थित होटल ग्रान्ड हायातमा बलिउड चलचित्र उद्योगका कलाकारहरु मनिषा कोइराला, गोविन्दा, मुरलीधर, उदितनारायण झा, तब्बु, बप्पी लहरी, बपीन अलीलगायतले प्रधानमन्त्री ओलीसँग भेट गरेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us