समाचार

खाडीमा कार्यरत युवाले गरे गाउँका विद्यालयलाई कम्प्युटर सहयोग

२०७२ वैशाख २ गते ३:२३

स्याङ्जा, २ वैशाख– स्याङ्जाको श्रीकृष्ण गण्डकी गाविसबाट रोजगारीका सिलसिलामा युएइ पुगेका युवाले स्थापना गरेको श्रीकृष्ण गण्डकी सहयोग समाजले सो गाउँका सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यका साथ कम्प्युटर सहयोग गरेको छ । स्वदेशमा रोजगारीको अवसर नपाएपछि युएइ पुगेका नेपालीले आफ्नो गास कटाएर भए पनि आफ्नो...

मौसमको खराबीका कारण सगरमाथा आरोहणमा समस्या, आरोही आधार शिविरमै बस्न बाध्य

२०७२ वैशाख २ गते ३:१५

सोलुखुम्बु, २ वैशाख– सगरमाथा आरोहण सुरु हुने बेलामा भएको मौसम खराबीका कारण सगरमाथाको आधार शिविरमा समस्या उत्पन्न भएको छ । सगरमाथा आरोही एक÷दुई दिन अघिदेखि नै आधार शिविरबाट अघि बढ्ने कार्यक्रम रहेको भए पनि मौसम खराबीका कारण आधार शिविरमा नै बस्न बाध्य भएका छन्...

जाजरकोटमा देखिएको अज्ञात रोग ‘सिजनल फ्लु’!

२०७२ वैशाख १ गते १४:४५

जाजरकोट,१ वैशाख-जिल्लामा दुई सातादेखि फैलिएको अज्ञात रोग भाइरल इन्फ्लुएन्जा भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमुना परीक्षणमा सो रोग भाइरल इन्फ्लुएन्जा रहेको प्रमाणित भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले बताए । उनका अनुसार सरसफाइको कमी, शुद्ध खानेपानीको अभावलगायत कारणले...

कसले फोन गर्छ सुवास नेम्वाङलाई रातको २ बजे ?

२०७२ वैशाख १ गते १३:५५

काठमाण्डु,१ वैशाख-सभाध्यक्ष सुवास नेम्वाङले संविधान निर्माणका विषयमा प्रश्न गर्दै रातको २ बजेपनि फोन आएर हैरान पारेको बताएका छन् । मंगलबार राजधानीमा आयोजित दिशानिर्देशक प्रेस क्लब तथा ‘उपत्यका’ राष्ट्रिय दैनिक र ‘दिशानिर्देशक’ राष्ट्रिय साप्ताहिकको १२ औँ वार्षिकोत्सवका अवसरमा उनले सो गुनासो गरेका हुन् ।  ...

ओली निवसामा किन घन्कियो पञ्चेबाजा ?

२०७२ वैशाख १ गते १३:०३

काठमाण्डु, १ वैशाख– न विवाह, न व्रतवन्ध तै पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बाल्कोटस्थित निवासमा मंगलबार पञ्चेबाजा घन्केको छ । पञ्चेबाजा मात्रै होइन, ओली निवासमा मंगलबार सेल पाक्यो, खीर पाक्यो । पुग्नेहरुले गाउँघरको विवाहमा पाक्ने जस्तो सेल, खीर, पुरी तरकारी खाए ।...

सुरु भए देशभर २०९ महायज्ञ

२०७२ वैशाख १ गते १३:०२

काठमाण्डु,१ वैशाख-मंगलबारदेखि देशका विभिन्न ४२ जिल्लामा २०९ वटा महायज्ञ सुरु भएका छन् ।   यी महायज्ञमा नेपाल माता महिमा राष्ट्रिय विराट महायज्ञमा श्रीमद्भागवत पाठ परायणका साथै नेपाल माता र पञ्चमहालक्ष्मीको पूजाआजा हुन्छ । देशैभरि एकै तिथि,मिति र मुहूर्तमा मंगलबार बिहान ७ बजेबाट सुरु भएका...

पूर्वी तराईमा सिरुवा पर्व सुरु

२०७२ वैशाख १ गते १२:३७

झापा, १ वैशाख– वैशाख महिनाको सुरुवातसँगै तराईमा सिरुवा पर्व सुरु भएको छ । पूर्वी तराईका जिल्लाहरुमा बसोबास गर्ने राजवंशी, गन्गाई, ताजपुरिया, धिमाल, चौधरी लगायतका जातीले वैशाख १ देखि तीन दिनसम्म सिरुवा पर्व विशेष रुपमा मनाउने गर्छन् । पर्व अन्तर्गत पहिलो दिन पानी सिरुवा मनाइँदैछ...

बर्दिया निकुञ्जमा वन्यजन्तु सप्ताह सुरु

२०७२ वैशाख १ गते १२:१७

बर्दिया, १ वैशाख– वन्यजन्तु संरक्षण सम्बन्धि विविध जनजेतनामुलक कार्यक्रमको आयोजना गरी बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तु सप्ताह सुरु भएको छ । वन्यजन्तु संरक्षण सम्बन्धि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्न यसपटकको सप्ताहमा भविश्यका लागि वन्यजन्तु भन्ने मूल तय गरिएको छ । वन्यजन्तु सप्ताहमा निकुञ्ज कर्मचारी, चोरी शिकार...

सावधान ! कर्णालीको गोहीले भेट्टाउला

२०७२ वैशाख १ गते १२:११

बर्दिया, १ वैशाख– वन्यजन्तु सप्ताहको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्ज विभागको सहमतिमा निकुञ्ज क्षेत्र भित्र पर्ने कर्णाली नदीमा लोपोन्मुख घडीयाल गोही छाडिएको छ । पाँचवटा भाले र दश पोथी गरी १५ वटा घडीयाल गोहीहरु संरक्षणका लागि प्राकृतिक वासस्थान मानिने निकुञ्ज भित्र पर्ने कर्णाली नदीको लालमटीया...

रिजाल दम्पत्तिले शरीरका अङ्ग दान दिने

२०७२ वैशाख १ गते ११:५४

काठमाण्डु,१ वैशाख-सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजाल र उनकी पत्नी दुर्गा रिजालले शरीरका काम लाग्नेजति अङ्ग दान दिने जानकारी दिएका छन् ।   मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर र आरोग्य फाउन्डेसनद्वारा संयुक्त रुपमा मंगलबार आयोजित छैठौँ नेपाल प्रत्यारोपण खेलकुद प्रतियोगिताको शुभारम्भ गर्दै उनीहरुले भने,...

प्लास्टिक झोलामा लागेको प्रतिबन्धको समर्थनमा काठमाण्डुमा र्याली

२०७२ वैशाख १ गते ११:४५

काठमाण्डु, वैशाख १– प्लास्टिक झोलामा सरकारले लगाएको प्रतिबन्धलाई वातावरण सम्बद्ध संस्थाहरूले स्वागत गरेका छन् । वातावरण संरक्षणमा क्रियाशील संस्थाहरूको सञ्जाल ‘दि जेन नेप–राष्ट्र पहिले’ ले मंगलबार सरकारी कदमको स्वागत गर्दै काठमाण्डुमा र्यालीको आयोजना गरेको छ । प्लास्टिक झोलाविरुद्ध संगठित युवाहरूले सञ्चालन गरेको ‘पर्दैन !...

पोल्ट्री फर्ममा आगलागी

२०७२ वैशाख १ गते ११:२१

काठमाण्डु, १ वैशाख– भक्तपुर–९, आदर्शस्थित एक पोल्ट्री फर्ममा मंगलबार दिउँसो आगलागी भएको छ । आगलागीमा पोल्ट्री फर्मका केही छाप्रा र कुखुरा नष्ट भएका छन् । दमकलको सहयातामा आगो भर्खरै नियन्त्रणमा लिइएको छ । प्रहरी घटनास्थल पुगीसकेको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us