बागलुङ, २२ चैत–एमाओवादीका बरिष्ठ नेता बाबुराम भट्टरार्इले संविधानसभामा भाग लिनुको औचित्य समाप्त भएको बताएका छन् । आइतबार बिहान क्रान्तिकारी पत्रकार संघले बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टरार्इले कांग्रेस एमालेले संविधानसभाको अपहरण गरेको भन्दै अपहरित संविधानसभामा भाग लिनु अर्थपूर्र्ण नहुने बताएका हुन् । उनले...
काठमाण्डु, २२ चैत– पूर्व युवराज्ञी हिमानी शाह आफ्ना पति पारस शाहलाई समेत नभेटी आइतबार भारत प्रस्थान गरेकी छन् । हिमानीले स्वास्थ्य उपचारका लागि भारत जान लागेको निकटस्थ श्रोतलाई बताएकी छन् । लामो समय विदेश बसेर आएका आफ्ना पति पारसलाई समेत नभेटी भारत हिडेपछि हिमानीको...
काठमाण्डु,२२ चैत–एमालेमा अध्यक्ष केपी ओली र माधव नेपालको सम्बन्ध घाम र पानीको जस्तै छ । नवौं महाधिवेशनमा अध्यक्षमा एक–अर्काविरुद्ध प्रतिस्पर्धामा उत्रेका यी दुई नेताबीच ओली अध्यक्षमा निर्वाचित भएयता धेरै एजेण्डामा सार्वजानिक रुपमै भनाभन र आरोप–प्रत्यारोप भयो । मन्त्रीपरिषद्ले मनोनय गर्ने २६ सभासद्मा गरिएको निर्णय,...
धरान, २२ चैत– सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरूले आइतबार प्रतिष्ठानका चार पदाधिकारीहरूको कार्यकक्षमा तालाबन्दी गरेका छन् । प्रतिष्ठानका उपकुलपति प्रा.डा. बलभद्र दासले कर्मचारीहरूका कारण अख्तियारले छापा मारेको अभिव्यक्ति दिएपछि सोको विरोधमा तालबन्दी गरिएको हो । कर्मचारीहरूले उपकुलपति, शिक्षाध्यक्ष, आर्थिक प्रशासन प्रमुख...
काठमाण्डु, २२ चैत– रौतहट चन्द्रनिगाहपुरमा सेवा केन्द्र राख्ने सरकारी निर्णयलाई मधेशी जनअधिकार फोरम नेपालले मधेशी जनताको अधिकार खोस्ने सरकारको कुत्सीत चाहना भएको टिप्पणी गरेको छ । फोरम नेपालले आइतबार विज्ञप्ती जारी गर्दै सेवा केन्द्र चन्द्रनिगाहपुरमा राख्ने सरकारी योजनाले मधेशी जनताले पाइरहेको सरकारी सेवा सुविधा...
बुटवल, २२ चैत– अन्तर्राष्ट्रिय महत्वको निकाय लुम्बिनी विकास कोषमा उपाध्यक्षसहित चार सदस्य पद साढे दुई महिनाभन्दा बढी समयदेखि रिक्त हुँदा दैनिक काम प्रभावित भएको छ । कोषका पदाधिकारीसहित चार सदस्यको नियुक्ति हुन नसक्दा विकास कोष सञ्चालन समितिको बहुमत सङ्ख्या रिक्त हुन पुगेको छ ।...
कञ्चनपुर, २२ चैत– डडेल्धुरा जिल्लामा धूमपानजन्य पदार्थ खुला रुपमा बिक्री वितरणमा रोक लगाएको छ । किराना पसलसहित होटलमा विभिन्न किसिमका गुट्खा, सुर्ती, चुरोट खुल्ला रुपमा बिक्री वितरणमा रोक र तिनको बिक्री वितरण नियन्त्रणको अनुगमन गर्ने जिम्मेवारी नेपाल प्रहरीलाई दिइएको सहायक प्रजिअ करुणाकर अवस्थीले बताए...
वीरगञ्ज, २२ चैत– सरकारको निर्णयविरुद्ध गौरमा भइरहेको आन्दोलनमा प्रहरीले गरेको दमनप्रति सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले निन्दनीय र दुर्भाग्यपूर्ण रहेको बताएका छन् । आइतबार वीरगञ्जमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष महतोले गौरमा जारी आन्दोलनप्रति एक्यबद्धता जनाउँदै पुलिस प्रशासनको व्यवहारप्रति घोर भत्र्सना गरेका हुन् । उनले...
सप्तरी, २२ चैत – टिकुलिया गाविस–९ स्थित पोखरीमा डुबेर स्थानीयवासी दुखन सदाकी पाँच वर्षीया छोरी काजलको आज मृत्यु भएको छ ।घर नजिकै रहेको पोखरीमा हजुरआमासँग घोंघी टिप्न जाँदा बालिका पोखरीमा डुबेको बताइएको छ । बालिकाको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल...
रौतहट, २२ चैत– रौतहटको सदरमुकाम गौरमा लगाइएको अनिश्चितकालीन निषेधाज्ञा आइतबार बिहान ४ बजेदेखि हटाइएको छ । गौरमा केही दिनदेखि उत्पन्न असहज परिस्थिति सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयले शनिबार दिउँसो २ बजेदेखि निषेधाज्ञा जारी गरेको थियो । यसैबीच...
गौशाला, २२ चैत – महोत्तरीको सोनामाई गाविसमा शनिबार साँझ खानेपानी पाइप जडान गर्ने क्रममा करेन्ट लागेर औरही गाविस–८ बस्ने २२ वर्षीय विपीन सदाको मृत्यु भएको छ । सोनामाई–२ का रजनी महराको घरमा जमिनमुनि गाडिएको फलामको पाइप निकाल्ने क्रममा घरमाथि रहेको बिजुलीको नाङ्गो तारमा...
चरीकोट, २१ चैत – समयमै दक्ष उपचार नपाउँदा यहाँका धेरै सुत्केरीको ज्यान जाने गरेको छ । जिरीमा जिल्ला अस्पताल र सदरमुकाम चरीकोटमा प्राथमिक स्वास्थ्य केन्द्र मात्र रहेकाले समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । विसं २०६७ देखि हालसम्म ३२ सुत्केरीको ज्यान गइसकेको छ...