समाचार

एमालेले जोड्यो तिवारी हत्यामा प्रचण्ड र विमलेन्द्र निधिको नाम !

२०७३ पुष ५ गते १०:५७

बुटवल, ५ पुस– प्रमुख प्रतिपक्षी एमालेले आफ्नो पार्टी सम्वद्ध युवासंघ रुपन्देही अध्यक्ष दुर्गा तिवारी हत्यामा सरकार जिम्मेवार रहेको आरोप लगाएको छ । एमाले महासचिव ईश्वर पोखरेलले घटनामा सरकार जिम्मेवार रहेको आरोप लगाए । उनले घटनामा संलग्नमाथि तत्काल कारबाहीको माग गर्दै कार्यकर्ता र पार्टी पंक्तिलाई...

एमाले पूर्वकार्यकर्ताबाटै युवासंघ अध्यक्षको हत्या भएको खुलासा

२०७३ पुष ५ गते १०:३९

बुटवल, ५ पुस– एमाले निकट युवासंघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न भनिएका मनोज पुन एमालेकै पूर्वकार्यकर्ता रहेको खुलासा भएको छ । आपराधिका पृष्ठभूमिका पुन २०६४ सालमा तत्कालिन एमाले युथफोर्समा प्रवेश गरेका थिए । तर, संगठनको नीतिविपरीत काम गरेकाले पहिल्यै कारबाही गरिसकेको एमालेले जनाएको...

तिवारी हत्या विरोधमा बुटवलमा प्रदर्शन

२०७३ पुष ५ गते ८:५८

बुटवल, ५ पुस– युवा सङ्घ रुपन्देहीका अध्यक्ष तथा देवदहका युवा व्यवसायी दुर्गा तिवारीको दिन दहाडै अज्ञात समूहले गोली हानी हत्या गरेको विरोधमा नेकपा (एमाले) निकट युवा, विद्यार्थीले रुपन्देहीमा विरोध प्रदर्शन गरेका छन् । विरोध कार्यक्रमअन्तर्गत मंगलबारदेखि लुम्बिनी अञ्चलका जिल्ला बन्दको आह्वान गरिएको छ ।...

मलेसियाबाट लिइयो युवासंघ रुपन्देही अध्यक्ष हत्याको जिम्मा

२०७३ पुष ४ गते २०:५५

काठमाण्डु, ४ पुस– एमाले युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा एक व्यक्तिले संलग्नता स्वीकार गरेका छन् । मनोज राना पुन नामका व्यक्तिले हत्यामा आफ्नो समूह सहभागी रहेको भन्दै स्थानीय र मृतकका आफन्तलाई टेलिफोन गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी...

भारतमा दलाइका प्रतिनिधि भेटेका देउवाले चिनियाँ नेतालाई यसो भने

२०७३ पुष ४ गते २०:३९

काठमाण्डु, ४ पुस– नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समिति तथा प्रकाशन विभाग प्रमुख एवम उक्त पार्टीका राजनीतिक सचिवालय सदस्य ल्यु छिपाओ नेतृत्वको टोलीले सोमबार भेटवार्ता गरेको छ । सभापति देउवाको निवास बुढानिलकण्ठमा भएको सो भेटमा...

मधेस झरेर गगन थापाले एमालेको राष्ट्रवादको धज्जी उडाए

२०७३ पुष ४ गते २०:३०

जनकपुर, ४ पुस– स्वास्थ्यमन्त्री गगनकुमार थापाले एमाले जनता जनताबीचको सदभाव भडकाउन उद्धत रहेको आरोप लगाएका छन् । एमालेले राष्ट्रवाद र राष्ट्रघातका नाममा मिलेर बसेका जनतालाई एकअर्को समुदायविरुद्ध भडकाएको आरोप थापाले लगाए । ‘एमालेले राष्ट्रवाद र राष्ट्रघातसँग जोडेर जनतालाई एकअर्काविरुद्ध भड्काउने काम गरिरहेको छ’, सोमबार...

माओवादी विद्यार्थी संगठनले निकाल्यो प्रचण्डलाई धम्क्याएर विज्ञप्ति (विज्ञप्तिसहित)

२०७३ पुष ४ गते १९:३८

काठमाण्डु, ४ पुस– सत्तारुढ नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएकामा आपत्ति प्रक्ट गर्दै उक्त निर्णय तत्काल सच्याउन सरकार र आयल निगमसँग आग्रह गरेको छ । आयल निगमले मूल्य समायोजनका नाममा आन्तरिक रुपमा भइरहेको चुहावट नियन्त्रण नगरी तथा वैज्ञानिक प्रक्रियाबिनै...

मदन भण्डारीका हत्याराबाटै युवा संघ रुपन्देही अध्यक्षको हत्या !

२०७३ पुष ४ गते १९:२३

काठमाण्डु, ४ पुस– संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवका सहयोगी महेश चौरसियाले एमाले सम्वद्ध युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा एमाले नै संलग्न भएको हुन सक्ने आरोप लगाएका छन् । चौरसियाले सामाजिक सञ्जाल फेसबुकमार्फत पाँच नम्बर प्रदेशमा वितण्डा मच्चाउन तिवारी हत्या एमाले आफैंले...

जिल्ला अदालत काठमाण्डुका नौ वटा इजलास विशेष अदालतमा

२०७३ पुष ४ गते १८:४९

काठमाण्डु– जिल्ला अदालत काठमाण्डुले नौ वटा इजालासलाई विशेष अदालतमा सार्ने भएको छ । जिल्ला अदालत काठमाण्डुले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा ३३ वटा इजलासमध्ये २५ देखि ३३ सम्मका नौ वटा इजलासलाई यही पुस १० गतेदेखि विशेष अदालतमा सार्ने तयारी भएको अदालतका स्रेस्तेदार ध्रुवप्रसाद उप्रेतीले...

ओनसरीले बोलाएको बैठकमा शेरबहादुर र बामदेवबीच झण्डै हानाहान !

२०७३ पुष ४ गते १८:४४

काठमाण्डु, ४ पुस– सभामुख ओनसरी घर्तीको पहलमा सोमबार सिंहदरबारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा सत्तारुढ काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले उपाध्यक्ष बामदेव गौतमबीच चर्काचर्की भएको छ । बैठकमा देउवाले एमालेले संविधान संशोधन विधेयक प्रक्रियामा लान नदिने अड्डी कसेर अलोकतान्त्रिक चरित्र प्रदर्शन...

गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु

२०७३ पुष ४ गते १८:४०

चितवन-गैंडाको आक्रमणबाट सोमबार दिउँसो चितवनको रत्ननगरमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१७ का ६९ वर्षीया मोतीमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार तामाङलाई घर नजिक रहेको राप्ती नदीमा भैंसीलाई पानी खुवाउने क्रममा गैंडाले आक्रमण गरेको...

एमालेका युवा नेताको गोली हानी हत्या

२०७३ पुष ४ गते १७:५०

बुटवल-एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष तथा देवदहका युवा व्यवसायी दुर्गा तिवारीको सोमबार अपराह्न अज्ञात समूहले गोली हानी हत्या गरेको छ । मोटरसाइकल चढेर देवदह चोकदेखि घरतर्फ जाँदै गरेको अवस्थामा उनलाई देवदह–८ मा मोटरसाइकलमै आएका अपरचित व्यक्ति छातिमा गोली प्रहार गरेको थियो । गोली...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us