काठमाण्डू, ३० कात्तिक– लागू औषध नियन्त्रण ब्यूरोले भारतबाट खैरो हेरोइन तस्करी गर्ने गिरोहका सदस्यलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले कुल ९५७ ग्राम खैरो हेरोइनसहित ४ जनालाई काठमाण्डूको छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो । ब्यूरोले आइतबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ परेकामध्ये...
काठमाण्डू, ३० कात्तिक– प्रहरीले वैदेशिक रोजगारीका लागि बेलायत र अस्ट्रेलिया पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ बस्ने बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ का ३१ वर्षीय मनोहर चौधरी र काठमाण्डू महानगरपालिका–१३ बस्ने प्युठानको गौमुखी गाउँपालिका–४ का...
काठमाण्डू, ३० कात्तिक– निर्वाचन आयोगमा २८ वटा पार्टीले दल दर्ताका लागि निवेदन पेस गरेका छन् । निर्वाचन आयोगका अनुसार आइतबारसम्म ती दलले निवेदन पेस गरेका हुन् । निवेदन पेस गर्नेहरुमा उज्यालो नेपाल पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, जनयुग पार्टी, राष्ट्रिय स्वराज पार्टी, नेपाली प्रथम पार्टी,...
काठमाण्डू, ३० कात्तिक– सर्वोच्च अदालतले मधेश प्रदेशको सरकार गठन विवादमा महान्यायाधीवक्ता कार्यालयको साटो अरुले प्रतिरक्षा गर्न खोजेको भन्दै प्रश्न गरेको छ । दुवै पक्षको छलफलका लागि आइतबार भएको सुनुवाइमा सर्वोच्चले महान्यायाधिवक्ता कार्यालयले प्रदेश प्रमुखको प्रतिरक्षा गर्न पर्नेमा त्यो खालको प्रतिनिधित्व नभएको भन्दै महान्यायाधिवक्ता कार्यालयबाट...
काठमाण्डू, ३० कात्तिक– नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठक अहिले जारी छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले पार्टीको भावी कार्यक्रम तय गर्ने नेताहरुले बताएका छन । बैठकमा प्रदेशका उपलब्ध पदाधिकारीहरूको पनि उपस्थिति रहेको छ । बैठकमा प्रदेश–प्रदेशमा एकता सन्देश...
काठमाण्डू, ३० कात्तिक– मकवानपुरको भीमफेदी गाउँपालिका– १ बुङदलमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलका ३९ वर्षीय वीरबहादुर गुरुङ र पूर्वनवलपरासीको कावासेती–१३ घर भई हेटौंडा–२ चौकीटोल डेरागरी बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङ रहेको जिल्ला प्रहरी...
काठमाण्डू, ३० कात्तिक– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई समात्नु नै सुशासन हो भन्ने सोचिरहेको बताएका छन । आज (आइतबार) भक्तपुरको गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । ओली...
काठमाण्डू, ३० कात्तिक– डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान जिल्लामा प्रवेश गरेकाले सवाधान रहन सर्वसाधारणलाई अनुरोध गरेको छ । गस्ती र माइकिङ गरेर सर्वसाधारणलाई सचेत बनाउनुका साथै सावधानी अपनाउन आग्रह गरिएको कार्यालयले जानकारी दिएको छ । मोरङबाट २५ देखि ३०...
काठमाण्डू, ३० कात्तिक– प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रिपरिषद्का आठ जना सदस्यले सम्पत्ति विवरण बुझाए पनि सार्वजनिक भने गरेका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका अनुसार प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदनप्रसाद परियार...
काठमाण्डू, ३० कात्तिक– दुर्गा प्रसाईंको समर्थनमा नागरिक बचाउ दल खुलको छ । दल दर्ताको निवेदन निर्वाचन आयोगमा पुगिसकेको छ । पार्टीको नेतृत्वमा भने माधव खतिवडा रहेको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ । प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान चलाउँदै आएका...
काठमाण्डू, ३० कात्तिक– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आज (आइतबार) हुने भनिएको सुनुवाइ स्थगित भएको छ । आज हुने भनिएको सुनुवाइ भोलिसम्मका लागि स्थगित भएको हो । रिटमाथिको सुनुवाइ न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा तोकिएको...
काठमाण्डू, ३० कात्तिक– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट नभएको बताएका छन । आज (आइतबार) प्रेस चौतारी नेपालको टिमसँग आफ्नै निवास गुण्डुमा छलफल गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । एमाले अध्यक्ष ओलीले...