काठमाण्डु, २६ कात्तिक – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित समुहका नेताहरुलाई लन्चसहितको गोप्य बैठक गराएकी छन् । बैठकमा पौडेल समुहमा रहेका नेताहरु पौडेलसहित महामन्त्री डा शशांक कोइराला, प्रकाशमान सिंह,अर्जुननरसिंह केसी, सुजाता कोइराला, डा रामशरण महत र डा शेखर...
पर्सा, २६ कात्तिक – मुस्लिम समुदाय भित्र रहेका दलितलाई अन्य दलितसरह आरक्षण दिन प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले केन्द्र सरकारसँग माग गरेका छन् । मानव सूचकाङ्कका आधारमा सबैभन्दा गरीब, बेरोजगार र शिक्षाको अवसरबाट बञ्चित रहेका मुस्लिम समुदायभित्रको दलितको जीवनस्तरलाई उकास्न सरकारले...
काठमाण्डु, २६ कात्तिक – प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन् । भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा (एमाले) मेची काठमाण्डु सम्पर्क कमिटीका अध्यक्ष हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णयअनुसार...
काठमाण्डु, २६ कात्तिक – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटीको बैठक तत्काल बोलाएर पार्टी एकीकरणको प्रक्रिया टुंग्याउनुपर्ने माग गरेका छन् । झापाको बिर्तामोडमा प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले सो कुरा बताएका हुन् । तल्लो तहका...
काठमाण्डु, २६ कात्तिक – सरकारले ६ संवैधानिक आयोगहरुमा सचिव तोकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कात्तिक २५ को मन्त्रिस्तरीय निर्णयबाट आयोगका सचिव तोकिएका हुन् । दलित आयोगमा पुरुषोत्तम नेपाल, समावेशी आयोगमा सुरेश अधिकारी र मुस्लिम आयोगमा केदार प्रसाद पनेरुलाई जिम्मेवारी दिइएको...
काठमाण्डु, २६ कात्तिक – सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजन भट्टराई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकार नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आइतबार राति बसेको बैठकले भट्टराईलाई सल्लाहकार नियुक्त गरेको हो । भट्टराई माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि विदेश मामिला सल्लाहकार थिए । पूर्वसांसद समेत...
काठमाण्डु, २५ कात्तिक– राष्ट्रिय प्रजातन्त्र पार्टीलाई प्रजातान्त्रिक प्रक्रियाबाट सञ्चालन गर्न नसकेको भन्दै अध्यक्ष कमल थापाको राजीनामा माग गरिएको छ । पार्टीका उपाध्यक्ष दिलविकास राजभण्डारीका अनुसार दलको साङ्गठनिक गतिविधिप्रति असन्तुष्ट भई उपाध्यक्ष, महामन्त्री, केन्द्रीय सदस्यलगायत १८ नेताले गरेको भेलाले दलभित्र निरङ्कुशता बढ्दै गएको निष्कर्षसहितअध्यक्ष थापाको...
काठमाण्डु, २५ कात्तिक– मन्त्रिपरिषद्को आइबारको बैठकले गरेका निर्णयहरुबारे सरकारले तत्काल जानकारी नदिई नयाँ प्रबन्धबाट सार्वजनिक गर्ने तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको बैठकमा धेरै विषयमा छलफल भई आवश्यक निर्णयहरु गरिएको र त्यसबारे केही नयाँ प्रबन्धसहित जानकारी गराइने सञ्चार तथा सूचना प्रविधिमन्त्री...
झापा, २५ कात्तिक– नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो दलमा नयाँ धारको कुरा निराधार भएको ताएका छन् । झापाको बिर्तामोडमा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता खनालले तल्लो र वर्गीय सङ्गठन भङ्ग भएकाले पार्टीभित्र केही असन्तुष्टि रहेको उल्लेख गरे । ‘नेकपा ठूलो...
काठमाण्डु, २५ कात्तिक – विभिन्न खेमामा विभाजित पूर्वपञ्चहरुको एकता प्रयास भाँडिएको छ । हैदसम्म लचकता अपनाउँदा पनि एकता प्रयास सफल नभएको राप्रपा अध्यक्ष कमल थापाले पार्टी नेताहरुलाई ‘ब्रिफिङ’ गरेका छन् । पछिल्लो केही दिनदेखि राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीबीच एकता वार्ता भइरहेको...
चितवन, २५ कात्तिक – मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गरेका कृषि र वनका आठ निजी क्याम्पसले विद्यार्थी पढाउने भएका छन् । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले आङ्गिकसहित सम्बन्धन दिएका आठ निजी क्याम्पसमा समेत भर्ना लिने गरी कृषि र वन स्नातक तहको भर्ना खुला गरेको...
ताप्लेजुङ, २५ कात्तिक — उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको कामकारबाहीप्रति पार्टी नेता, कार्यकर्ताले गरेको आलोचना नभएर कामको अपेक्षा भएको दाबी गरेका छन् । ‘अब सरकारको आलोचना भन्दापछि काम जसरी हुनुपर्थ्यो नभइरहेको विषयमा साथीहरुले कुरा उठाउनु भएको थियो’, पाथीभरा मन्दिरको दर्शन गरी फर्किएपछि सदरमुकाम...