निर्वाचन कार्यालयको भवन शिलान्यास

२०७३ माघ १९ गते १२:०५

काठमाण्डु, १९ माघ–प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले जिल्ला निर्वाचन कार्यालयको नयाँ भवन शिलान्यास गरेका छन् । अहिलेसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको कार्यालयको अब आफ्नै भवन बन्ने भएको छ । रु दुई करोड नौ लाखको लागतमा २०७४ फागुनभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ...

फागुन ७ गतेलाई निर्वाचन दिवस मनाउने आयोगको निर्णय

२०७३ माघ १६ गते १६:३६

काठमाण्डु, १६ माघ–निर्वाचन आयोगले अब प्रत्येक वर्ष फागुन ७ गतेलाई निर्वाचन दिवसको रुपमा मनाउने भएको छ । नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको थियो । सोही आम निर्वाचन प्रारम्भ भएको दिनलाई आयोगले निर्वाचन दिवसका रुपमा मनाउन लागेको हो ।...

निर्वाचन आयोगका लागि तीन सदस्य सिफारिस

२०७३ माघ १४ गते १६:१४

काठमाण्डु, १४ माघ – संवैधानिक परिषदले तीन दलको भागवण्डामा निर्वाचन आयोगका लागि तीन सदस्य सिफारिस गरेको छ । परिषद्को शुक्रबार दिउँसो बसेको बैठकले आयोगका सदस्यहरुमा तीन पूर्व प्रशासक ईश्वरीप्रसाद पौडेल, नरेन्द्र दाहाल र सुधिरकुमार शाहको नाम सिफारिस गरेको हो । नियुक्त भएकाहरु तीन दलको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us