बोनस विधेयक बहुमतले पारित, घाटामा जाने संस्थानले बोनस बाँड्न नपाउने

२०७३ माघ १४ गते १५:३७

काठमाण्डु, १४ माघ – व्यवस्थापिका–संसद्ले बोनस पाचौँ संशोधन विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले आज सदनमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो विधेकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महराले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us