काठमाण्डू, १२ असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत पदाधिकारीका लागि भइरहेको मतदानको समय थपिएको छ ।
दिउँसो २ बजेसम्म मतदानको समय तोकिएको भइ पनि अपराह्न साढे ४ बजेसम्मका लागि थपिएको छ । अहिले मतदान जारी छ ।