काठमाण्डू, १८ जेठ– आज (सोमबार) बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
सांसदहरूले नाराबाजी नै गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले २० मिनेटका लागि बैठक स्थगित भएको जानकारी गराए ।