सभामुख डीपी अर्यालले गरे पद बहाली

काठमाण्डु टुडे २०८२ चैत २२ गते १६:२८ मा प्रकाशित

काठमाण्डू, २२ चैत– प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख डीपी अर्यालले पद बहाली गरेका छन् ।

आजै मात्र प्रतिनिधिसभा बैठकबाट निर्विरोध निर्वाचित भएका उनले केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शितलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us