मन्त्रिपरिषद्को बैठक जारी

काठमाण्डु टुडे २०८२ चैत २२ गते १३:५४ मा प्रकाशित

काठमाण्डू, २२ चैत– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक जारी छ ।

प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकारले पहिलो बैठकबाट १०० वटा कार्यसूची सार्वजनिक गरेको थियो ।

सरकारले अहिले आफ्ना कामकारबाही सोही कार्यसूचीअनुसार गरिरहेको बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us