केपी ओलीका विश्वासपात्र बम गुण्डागर्दी गरेको आरोपमा पक्राउ

काठमाण्डु टुडे २०८२ चैत २१ गते ११:२१ मा प्रकाशित

काठमाण्डू, २१ चैत- एमाले युवासंघका सचिवालय सदस्य वकिल बम पक्राउ परेका छन् ।

प्रहरीको काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गुण्डागर्दीमा संलग्न रहेको आरोपमा बमलाई गएराति पक्राउ गरेको हो ।

प्रहरीले संगठित रुपमा गुडागर्दीमा संलग्न रहँदै आएको आरोप बममाथि लगाएको छ ।

बम एमाले अध्यक्ष केपी ओली र नेता महेश बस्नेत निकट मानिन्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us