पदभार ग्रहण गर्न प्रधानमन्त्री बालेन शाह सिंहदरबारमा
काठमाण्डु टुडे
२०८२ चैत १३ गते १४:३७ मा प्रकाशित
काठमाण्डू, १३ चैत– नवनियुक्त प्रधानमन्त्री बालेन शाह पदभार ग्रहण गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय सिंहदरबार पुगेका छ् ।
शाह केहीबेर पदभार ग्रहण गर्न सिंहदरबार पुगेका हुन् ।