सुरु भयो नवनियुक्त प्रधानमन्त्री बालेनको शपथ

काठमाण्डु टुडे २०८२ चैत १३ गते १२:१९ मा प्रकाशित

 काठमाण्डू, १३ चैत– शपथ ग्रहणका लागि नवनियुक्त प्रधानमन्त्री बालेन शाह (बालेन्द्र) शीतल निवास पुगेका छन् । अहिले शपथग्रहण कार्यक्रम सुरु भएको छ ।

नेपालको संविधानको धारा ७६ (१) अनुसार बहुमतप्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us