भौतिकमन्त्री बन्दै सुनिल लम्साल

काठमाण्डु टुडे २०८२ चैत १३ गते ११:४६ मा प्रकाशित

 काठमाण्डू, १३ चैत– रास्वपाले सुनिल लम्साललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउने भएको छ ।

उनलाई बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिन लागेको हो । उनको आजै शपथ हुनेछ । उनी रुपन्देही १ बाट निर्वाचित सांसद हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us