काठमाण्डू, १३ चैत– काठमाण्डू–६ बाट निर्वाचित सांसद शिशिर खनाल परराष्ट्र मन्त्री बन्ने भएका छन् ।
रास्वपा अन्तर्राष्ट्रिय विभागका प्रमुख उनलाई पार्टीले मन्त्री बनाउने टुंगो लगाएको हो । उनी यसअघि शिक्षामन्त्री बनिसकेका छन् । उनको आजै शपथ हुने बताइएको छ ।