काठमाण्डू, १२ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित सांसद ज्ञानबहादुर शाहीले रचनात्मक भूमिका खेल्न प्रतपक्षीको संख्या कम भए पनि केही नहुने बताएका छन ।
सांसद पदको शपथ लिन सिंहदरबारस्थित संसद् भवन पुगेका उनले सञ्चारकर्मीसँग लकुरा गर्दै रास्वपा सांसद शाहीले यस्तो बताएका हुन । उनले देशले नयाँ नेतृत्व पाएको भन्दै विधिको शासनका लागि सहयोग गर्न तयार रहेको समेत बताए ।
उनले भने, ‘देशले नयाँ नेतृत्व दिएको छ । विधिको शासनका लागि के भूमिका खेल्नुपर्छ हामी सोहीअनुसार गर्छौं, ‘हामी सुशासनलाई स्वागत र भ्रष्टाचारलाई खबरदारी गर्छौं ।’