कांग्रेस बैठकमा लिखित रूपमा दुई वटा प्रस्ताव पेश

काठमाण्डु टुडे २०८२ चैत ६ गते १४:४३ मा प्रकाशित

 काठमाण्डू, ६ चैत– कांग्रेसको केन्द्रीय समिति बैठकमा दुई वटा प्रस्ताव पेश भएका छन ।

केहि बेर अधिबाट सुरु भएको बैठकमा सभापति गगन थापाले दिएको राजीनामा र प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरी दुई प्रस्ताव पेश भएका हुन् ।

सहमहामन्त्री उदयशमशेर राणाले बैठकमा लिखित रूपमा पेश भएका दुई प्रस्ताव फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us