सिराहा–१ मा रास्वपाका बब्लु गुप्ता विजयी

काठमाण्डु टुडे २०८२ फागुन २४ गते १०:३२ मा प्रकाशित

काठमाण्डू, २४ फागुन– सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बब्लु गुप्ता विजयी हुन सफल भएका छन ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई ३१ हजार ५३८ मतान्तरले पराजित गर्दै गुप्ता विजयी भएका हुन् । अन्तिम मतपरिणाम अनुसार गुप्ताले ४१ हजार ३२२ मत पाउँदा कांग्रेसका चौधरीले ९ हजार ७८४ मत प्रप्त गरे ।

त्यस्तै नेकपा एमालेका रामशंकर यादवले ७ हजार ८८६ मत पाए भने नेकपाका रामचन्द्र यादवले २ हजार ८५३ मत पप्त गरे । त्यस्तै जसपाका सत्यनारायण यादवले २ हजार २८५ मत पाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us