काँग्रेस सभापति थापा पराजित

काठमाण्डु टुडे २०८२ फागुन २४ गते ७:२१ मा प्रकाशित

काठमाण्डू, २४ फागुन- कांग्रेस सभापति गगनकुमार थापा सर्लाही ४ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् ।

थापालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेशकुमार सिंहले १२ हजार ८ सय ५७ मतान्तरले पराजित गरेका हुन् ।

सिंहले ३५ हजार ६ सय ८८ र थापाले २२ हजार ८ सय ३१ मत पाएका छन् ।

यसअघि काठमाण्डू ४ बाट लगातार निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही झरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us