४ भदौमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाण्डु टुडे २०८२ साउन २९ गते १७:१९ मा प्रकाशित

काठमाण्डू, २९ साउन– आगामी ४ भदौमा प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । यसबारे प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज (बिहीबार) सभालाई जानकारी गराएका छन् ।

प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिना सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर प्रत्यक्ष कार्यक्रम हुने व्यवस्था रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us