काठमाण्डू, १८ माघ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेका छन् ।
भर्खरै सभामुख घिमिरेसँग उनको भेट सुरु भएको सभामुख घमिरेको सचिवालय स्रोतले जानकारी दिएको छ ।