सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाण्डु टुडे २०८१ मंसिर ६ गते १७:५० मा प्रकाशित

काठमाण्डु, ६ मंसिर– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ ।

सिंहदरबारमा केहीबेरदेखि बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

यसअघि बस्ने भनिएको मन्त्रिपरिषद् बैठक कांग्रेस–एमालेका शीर्ष नेताको बैठकका कारण अन्तिम समयमा रोकिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us