काठमाण्डु, ९ साउन– नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । ११ साउन बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बोलाएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिएका छन ।
पदाधिकारी बैठकमा पछिल्लो राजनीति अवस्था र पार्टी निर्माण तथा आगामी योजनाबारे छलफल हुने उनले जानकारी दिएका छन ।