मैतीदेवीदेखि पशुपतिनाथसम्म धार्मिक पदयात्रा

काठमाण्डु टुडे २०८१ साउन ७ गते १४:४४ मा प्रकाशित

काठमाण्डु, ७ साउन– साउनको पहिलो सोमबारको अवसर पारेर धार्मिक पदयात्राको सुरु गरीएको छ । नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा सो पदयात्राको आयोजना गरिएको आयोजक कमिटीले जानकारी दिएएको छ ।

सहभागीहरूले मैतीदेवी मन्दिरदेखि पशुपतिनाथ मन्दिरसम्म पदयात्रा गरेका छन् । सनातन हिन्दुराष्ट्रका लागि पदयात्रा आयोजना गरिएको आयोजकले जानकारी दिए । पदयात्रामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायत सहभागी रहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us