कांग्रेस संसदीय दलको बैठक जारी छ

काठमाण्डु टुडे २०८१ साउन ६ गते १३:१९ मा प्रकाशित

काठमाण्डु, ६ साउन– कांग्रेस संसदीय दलको बैठक सुरू जारी छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक केही बेर अधि सुरु भएको थियो ।

बैठकमा सरकार, संसद र समसामयिक विषयमा छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us