सम्पति शुद्धीकरणका अधिकृत घूस लिंदालिंदै पक्राउ

काठमाण्डु टुडे २०७१ साउन ३१ गते १४:२३ मा प्रकाशित

काठमाण्डु, ३१ साउन– सम्पति शुद्धीकरण विभागका अधिकृत घूस लिंदै गर्दा पक्राउ परेका छन् ।
विभागका शाखा अधिकृत शम्भुप्रसाद चालिसे सेवाग्राहीबाट घूस १० लाख लिंदालिंदै शनिबार ललितपुरको  भैंसेपाटीबाट पक्राऊ परेका हुन् । उनलाई घूस लिएको १० लाख नगदसहित रंगेहात पक्राउ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us