परराष्ट्रमन्त्री राणा र भारतीय राजदूत श्रीवास्तवलबिच भेटवार्ता

काठमाण्डु टुडे २०८१ साउन १ गते १४:२३ मा प्रकाशित

काठमाण्डु, १ साउन– परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवलबिच भेटवार्ता भएको छ ।

मंगलबार सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री राणासँग भेट गरेको मन्त्रालयले स्रोतले जानकारी दिएको छ ।

भेटमा नेपाल–भारत सम्बन्धका विविध आयामबारे सहकार्यबारे छलफ भएको मन्त्रालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us