
काठमाण्डु, १९ फागुन– टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आठौँ सफलता हात परेको । नेपालका दीपेन्द्र सिंह ऐरीले टिम भान डर गगटेनलाई आउट गर्न सफल भएका छन ।
२४ रन बनाएका उनी सोमपाल कामीद्वारा क्याच आउट भएका हुन । टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले १७. ४ ओभरमा ८ विकेटको क्षतिमा ११० रन बनाउन सफल भएको छ ।