तत्काल नेपाल नअाउने भए पारस

काठमाण्डु टुडे २०७१ साउन २० गते १:४९ मा प्रकाशित

parasकाठमाण्डु, २० साउन–पूर्वयुवराज पारस  शाह तत्काल नेपाल नर्फकने भएका छन् । लागूऔषधको मुद्धाको फैसला भएको दिन गत असार २६ गते थाइल्यान्डको कुकुमितस्थित होटल डेभिसमा झगडा पर्दा ६५ हजार भाट जरिवाना गरेका थिए । सो  होटल तोडफोड काण्डमा मुद्धन खेपिरहेका पोरसको सोमबार फैसला भएको छ ।

अदालतले साढे नौ बजे पुग्नुपर्नेमा करिब तीन घन्टा ढिलो साढे १२ बजे पुगेपछि उनको म्याद १८ तारिक आगामी भदौ २ गतेका लागि सारेको छ । मुद्धाको म्याद नटुंगिएसम्म उनको नेपाल फर्कने सम्भावना छैन, थाइल्यान्डस्थित एक नेपालीले भने ।

अदातको म्याद नसकिएसम्म उनी नेपाल नर्फकने भएका छन् । उनको भिसाको म्याद भोलि बुधबार सकिँदैछ ।

नेपाल समाचारपत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us