यस्तो रह्यो तस्वीरमा मोदीको नेपाल भ्रमण

काठमाण्डु टुडे २०७१ साउन १९ गते १४:२८ मा प्रकाशित

काठमाण्डु– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमण पूरा गरी सोमबार स्वदेश फर्किए ।
प्रधानमन्त्री सुशील कोइरालाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका मोदीको ३० घण्टे नेपाल बसाई निकै व्यस्त रह्यो ।

उनले नेपाल बसाइका क्रममा राष्ट्रपतिसहित प्रमुख दलका शीर्ष नेतासँग भेटघाट गरे । आइतबार व्यवस्थापिका–संसदमा विशेष सम्बोधन गरेका मोदीले सोमबार पशुपतिनाथको दर्शन र पूजाआजा गरे ।
कस्तो रह्यो त मोदीको तस्वीरमा नेपाल भ्रमण ?

 

modi 1

2

minendra 1

modi-sushil

modi

modi

3

PRO_KTM_MODHI Pashupati Vsiit (1)

Modi Meets President

Pro_ktm_Modhi_Prachanda_ Neta haru lai vet

Pro_ktm_Modhi_KP OLI _lai vet

Pro_ktm_Modhi_Neta haru lai vet

modi kamal

Pro_ktm_ MOdhi_Bedhai (1)

Pro_ktm_Modhi_Terai madhesh Neta haru lai vet

Pro_ktm_ MOdhi_Bedhai (2)

Modi Returns Home

Pro_ktm_ MOdhi_Bedhai (3)

तस्वीरहरु/काठमाण्डु टुडे

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us