काठमाण्डु, १९ साउन – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रपति भवन शितलनिवासमा भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा राष्ट्रपति रामवरण यादवले मोदीलाई तपाइँले सम्पूर्ण नेपालीको मन जित्नुभएकोमा साधुवाद भनेका छन् ।
भ्रमणको पहिलो दिन आइतबार संसदमा गरेको संवोधनलाई उद्धृत गर्दै बधाइ दिएको स्रोतले बताएको छ ।