प्रहरीका ४८ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाण्डु टुडे २०८० भदौ १६ गते ७:३६ मा प्रकाशित

काठमाण्डु, १६ भदौ– नेपाल प्रहरीका ४८ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले गएराति अबेर ४८ एसपीको सरुवा गरेको हो । कास्की प्रहरी प्रमुख अजय केसीको प्रधान कार्यालयअन्तर्गत अंगरक्षक गणमा सरुवा भएको छ ।

काजी कुमार आचार्यको पश्चिम नवलपरासी सरुवा भएको छ । कुमोध ढुंगेलको प्रहरी परिसर काठमाण्डुमा सरुवा भएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us