बारा बस दुर्घटनामा मत्यु भएका सबैको सनाखत

काठमाण्डु टुडे २०८० भदौ ७ गते १०:४६ मा प्रकाशित

बारा, भदौबारा बस दुर्घटनामा ज्यान गुमाउने सबै  सात जनाकै सनाखतभएको

बारा प्रहरीका डिएसपी दलिराम न्यौपानेले नेपाली भारतीयको मृत्यु भएको बताए मृत्यु हुने नेपालीमा महोत्तरी लोहारपटीनगरपालिका का ४१ वर्षीय विजय लाल पण्डित छन् भारतको राजस्थानका ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्तचतुरबेदी, ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ६७ वर्षीया बैजन्ती देवी ६५ वर्षीया मिरा देवीको मृत्यु भएको न्यौपानेले बताए

२६ तिर्थालु बोकेको मधेश प्रदेश ०३००१ ७९९४ नम्बरको बस बिहीबार पूर्वपश्चिम राजमार्गअन्तर्गत बिहान साढे बजे  बाराकोजितपुरसिमरा उपमहानगरपालिका२२ स्थित चुरीयामाई मन्दीर नजिकै सडकबाट १५ मिटर तल खसेर दुर्घटना भएको थियो

दुर्टनामा तीन नेपालीसहित १७ जना घाइते भएको न्यौपानेले बताए

दुर्घटनापछि फरार चालक सहचालकलाई प्रहरीले धनुषाबाट पक्राउ गरेको

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us