
काठमाण्डु ,१३ जेठ- काठमाण्डु बाट भारतको बैंगलुरूका लागि उडेको नेपाल एयरलाइन्सको चरा ठोक्किएको आंशकामा पुनःकाठमाण्डु जहाज फर्किएको छ।
एयरलाइन्सको उडान नम्बर २२५ को न्यारोबडी जहाजले १ बजेर ४५ मिनेटमा बैंगलुरूका लागि उडान भरेको थियो। विमानस्थलबाट उडान भरेको २५ मिनेटमा नै आरए विमानस्थलमा अवतरण गरेकोत्रि भुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।
यतिबेला जहाजको समस्याबारे जाँच भइरहेको छ ।विमानमा १५६ जना यात्रु सवार थिए ।