सिके राउत दिल्लीमा, भाजपाका नेता चौथाइवालेसँग भेटघाट

काठमाण्डु टुडे २०८० जेठ १३ गते १३:४६ मा प्रकाशित

काठमाण्डु,१३ जेठ- जनमत पार्टीका अध्यक्ष डा.सिके राउतरभारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाईवाले विच भेट र्वाता भएको छ।

जनमत पार्टीका अध्यक्ष राउत शनीबार दिल्ली पुगेका थिय ।उनले आजै भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाईवालेलाई भेटेका हुन ।

भेटघाटमा दुई पार्टीको आपसी सम्बन्ध र दुई देशबीचको सम्बन्धको बारेमा कुराकानी भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us