राजेन्द्र लिङ्देन सार्वजनिक लेखा समितिमा

काठमाण्डु टुडे २०८० वैशाख १५ गते १६:५७ मा प्रकाशित

काठमाण्डु,१५ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य राजेन्द्र लिङ्देन सार्वजनिक लेखा समिति सदस्य भएका छन ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले लिङदेन सो समितिमा रहेको बताएका हुन । यस्तै एमाले सांसद गोकुल बास्कोटा, योगेश भट्टराई पनि सोही समितिमा रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us