
काठमाण्डु,१५ वैशाख– एमालेका सांसद लक्ष्मी महतो कोइरी प्रतिनिधि सभाको उद्योग समिति सदस्य भएका छन ।
लामो समयदेखि फरार रहेका कोइरी प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सदस्यमा भएका हुन ।
संसदमा कांग्रेस सांसद रामहरि खतिवडा लगायतका सांसदले कोइरी संसदमा लामो समयदेखि अनुपस्थित रहेको भनी प्रश्न उठाउँदै आइरहेका छन ।