सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाण्डु टुडे २०७९ चैत २४ गते १२:२० मा प्रकाशित

काठमाण्डु ,२४ चैत- नेपाली बजाररमा सुनको भाउ आज दुई सय रुपैयाँले घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन दुई सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार कायम भएको छ।ऋाज तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ मा कारोवार भइरहेको छ।

अघिल्लो कारोबार दिन बिहीबार सुन ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघील्लो कारोवारको दिन बुधबार चाँदी प्रतितोला १४३५ रुपैयाँमा कारोबार भएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us