तनहुँ–१ मा कांग्रेसले गोविन्द भट्टराई लाई उम्मेदवार बनाउने

काठमाण्डु टुडे २०७९ चैत १६ गते १२:०८ मा प्रकाशित

काठमाण्डु,१६ चैत– कांग्रेसले १० वैशाखमा तनहुँ–१ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन मा गोविन्द भट्टराई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज (बिहिबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराई लाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसअघिका प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि अ यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us